२०८३ जेष्ठ १४ बिहीबार
२०८३ जेष्ठ १४ बिहीबार

पर्यटन व्यवसाय जाेड दिनुका लागि स्थानिय परिकार लाई जाेड दिनुपर्ने

डडेल्धुरा – सुदुर पहाडकाे केन्द्रमा रहेकाे डडेल्धुरा मा पर्यटन व्यवसायलाई बढाउनुका लागि यहाका हाेटल व्यवसायिहरुले स्थानिय परिकार लाई जाेड दिनु पर्ने जरुरि रहेकाे छ ।

अाज ने वि संघ का पुर्व अध्यक्ष नैन सिंह महरले डडेल्धुरा सदरमुकास स्थित रहेकाे हाेटल क्लासिक काे उद्वघाटन गरेका हुन । हाेटल क्लासिकले डडेल्धुरामा पाईने काेदाकाे राेटि , माडा , गतानि डुब्का लगायतका डाेट्यालि परिकार दिने र पर्यटन व्यसायलाई जाेड दिने हाेटलका संञ्चालक मिलन भाटले बताए ।

अहिले काेराेना माहामारि लाई ख्याल गरि सेनिटाईजर लगाउने , माक्स निशुल्क दिने व्यवस्था गरेकाे संञ्चालक भाटकाे भनाई छ ।

प्रदेश सांसद गाेविन्द बाेहरा , नेवस संघ का निवर्तमान केन्द्रीय अध्यक्ष नैन सिह महर, नेपालि कांग्रेसका नेता डिल्लि जाेशि , हेमराज चटाैत, सुरेश जाेशि लगाएतका नेताकाे सहभागितामा हाेटेलकाे उद्घाटन गरिएकाे हाे ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।