२०८३ जेष्ठ १४ बिहीबार
२०८३ जेष्ठ १४ बिहीबार

नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र, धनगढी सयुक्त ज्ञापनपत्र

कैलाली – कैलाली जिल्लामा क्रियाशिल विद्यार्थी संगठन हरु स्थापना काल देखि नै विद्यार्थी हक अधिकार का खातिर शिक्षा क्षेत्रमा देखा परेका सबै खाले समस्याहरुको विरुद्धमा संघर्ष गर्दै सुधारका निम्ती पहल कदमि गर्दै आएको सर्वविदितै छ । पछिल्लो समय कोरोना भाइरस कोभिड-१९ को महामारीले विश्व नै प्रभावित भएको सन्दर्भमा शिक्षा क्षेत्र पनि प्रभावित भएको र वैकल्पिक शिक्षा प्रणाली मार्फत पठन पाठन सुचारु भैरहेको अवस्थामा नेपाल विद्युत प्राधिकरण बाट अघोषित र व्यवस्थित रुपमा भैरेको लोडसेडिङ प्रति हामो गम्भिर ध्यानापर्कण भएको छ । विद्युत प्राधिकरणमा रहेका विविध समस्याहरू तत्काल समधान गर्न तपशिल बमोजिमका मागहरु पेस गर्दै तत्काल हाम्रा मागहरु पुरा नभय कडासंघर्षमा उत्रने समेत जानकारी गराउदछौ।

तपशिल

१। बैकल्पिक शिक्षण विधि, अनलाइन कक्षा तथा दैनिक जनजीवन प्रभावित हुने गरि अनियमित एबं अघोषित बिधुत कटौति (लोडसेडिङ)खारेज गरीयोस
२। सडकमा अब्यबस्थीत विद्युत तार तथा पोलहरु व्यवस्थीत गरियोस साथै व्यवस्थीतका नाममा यस कार्यालयबाट

प्रत्यक्ष अप्रत्यक्ष हुने गरेका भ्रष्टाचार जन्य कमिशन जन्य क्रियाकलाप बन्द गरियोस् ।

३) भाडामा बस्ने विद्यार्थीहरूलाई सबमिटर मार्फत लगाइएको चर्को महसुलदरको अनुगमन गरि सहुलियत कायम गरियोस।

४. निजी उद्योग तथा कम्पनीहरुलाई सहज हुने गरि राखिएका ट्रान्सफरमर हरु आवश्यक ठाउँमा स्थानान्तरण गरियोसा ।

५)मर्मतका नाममा सेवग्राहीबाट लिइने सेवा शुल्क खारेज गरियोस्

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।