२०८३ जेष्ठ १४ बिहीबार
२०८३ जेष्ठ १४ बिहीबार

वन तथा वातावरण सम्बन्धि जानकारी दिन स्कुल शिक्षा कार्यक्रम प्रकाशन

डिभिजन वन कार्यालय डडेल्धुराले वन तथा वातावरण सम्बन्धि जानकारी दिन स्कुल शिक्षा कार्यक्रम पुस्तक प्रकाशनमा ल्याएको छ ।

कक्षा ८ देखि कक्षा १२ सम्मका बालबालिकालाई लक्षित गरी कार्यालयले राष्ट्रिय निकुञ्ज, भू–संरक्षण, जलवायु परिवर्तन, वातावरण दिवस, जैविक विविधता, वन विज्ञान उच्च तह पाठ्यक्रम सामग्री, इको क्लब, हाइकिङ, ट्रेकिङ लगायतका वन र वातावरण सम्बन्धि जानकारी गराउन विद्यालय तहका विद्यार्थीहरुलाई स्कुल शिक्षा कार्यक्रम पुस्तक प्रकाशन गरेको हो ।

पुस्तकको डिजिटल संस्करण जिल्लाका सरोकारवालालाई उपलब्ध गराई सकेको छ भने जिल्लाका सात वटै स्थानीय तहहरुको माग अनुसार करिब चार हजार प्रति पुस्तक प्रकाशन गरी दुई नगरपालिका र पाँच गाउँपालिकामा वितरण गरिने डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।