२०८३ जेष्ठ १४ बिहीबार
२०८३ जेष्ठ १४ बिहीबार

बझाङ : बालिकाको बलात्कारपछि हत्या, एक जना पक्राउ

बझाङको मष्टा गाउँपालिका वडा नम्बर -२ की १२ बर्षीया बालिका सम्झना कामीको बलात्कार पछि हत्या गरिएको प्रहरीले जानकारी दिएको छ । 

बुधबार बेलुका साढे ४ बजे खिकालाबाट पशुचौपया बाँध्न सिमछानामा गएकी बालीकालाई सोहि ठाउँका १८ बर्षिय राजेन्द्र बोहराले बलात्कार गरेर हत्या गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रबक्ता एसएसपी मुकेश कुमार सिंहले बोहरालाई नियन्त्रणमा लिएको पुष्टि गरे ।

उनले बोहरालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भईरहेको जानकारी दिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।