सुदूरपश्चिममा संक्रमण मुक्तहुनेको संख्या ५हजार ८ सय ५५ पुगेको छ बिहीबार सम्म थप ५७ जना डिस्चार्ज भएका छन् । ५७ जना डिस्चार्ज भएसंगै प्रदेशमा संक्रमण मुक्तहुनेको संख्या ५हजार ८ सय ५५ पुगेको छ ।
नियमित प्रेस ब्रिफिङमा प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बिहीबार सबै भन्दा धेरै सक्रिय संक्रमीत कैलालीमा ४७६, अछाम १००, बैतडी ७९, बझाङ ९५,दार्चुलामा ३१,डोटीमा १३२, कन्चनपुरमा ३३ र डडेल्धरामा सबै भन्दा कम १६ सक्रिय संक्रमीत रहेका छन् ।



बाजुरामा आज संक्रिय संक्रमीत रहेका छनैन् । संक्रिय संक्रमीतको संख्या ९६२ पुगेको छ ।
Views: 134

























