२०८३ बैशाख २५ शुक्रबार
२०८३ बैशाख २५ शुक्रबार

सिमसिमे पानिले हे (गाजाे) कुहिने चिन्तामा किसान

दिपक राज भट्ट / डडेल्धुरा – सामान्यतया नेपालमा भदाै देखि कात्तिक सम्म हरियाे घाँस प्रसस्त पाईन्छ । पशुहरु लाई भाेकमरि हुनु नदिनुका लागि हे ( गाजाे) बाउने गरिन्छ । वैज्ञानिक विधि अनुसार हरियाे घाँस लाई दस देखि पन्ध्ह्र प्रतिसत पानिकाे मात्रा राखि गाेदाममा राख्ने गरिन्छ । यसलाई एक बर्ष सम्म जनावरहरु लाई खुवाउनु सकिन्छ ।
वैज्ञानिक तरिका अनुसार हे वनाउने तरिका –
कलिलाे घाँस लाई फुल फुलेकाे अवस्था काटेर तीन देखि चार दिन सम्म घाममा सुकाउने पानिकाे मात्रा दस देखि पन्ध्ह्र प्रतिसतमा झरेपछि गाेदाममा सुरक्षित राख्ने र अावश्यकता अनुसार पशु लाई दिन सकिन्छ ।

सिमसिमे झरि काटेकाे घाँस कुहिने डरमा स्थानिय –
अहिले सुदुरका पहाडि जिल्लामा हरियाे घाँस काटन्ने चटाराे लागेकाे देख्नु सकिन्छ । बिगत दुई तीन दिनकाे झरिले किसानहरुले काटेकाे हरियाे घाँस कुहिने डर किसानमा छ । यसरी पानी परेकाे घासमा रंग पनि कालाे हुने , ढुसि हुने भएकाले पशुहरुले पनि खासै नखाने भएकाले अाफु चिन्तित भएकाे किसानहरुकाे गुनासाे छ । यसरी निरन्तर पानी पर्दै गएपछि काटेकाे घाँस ( हे ) कुहिने निश्चित भएकाे छ । पछि घासकाे अभाव हुने निश्चित भएकाे छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।