२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

कृष्णपुर नगरपालिका ४ मा रेष्ट तथा महिला विकासले बिपन्नलाई राहत वितरण

देब जंङ साउँद/कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ मा रेष्ट तथा महिला विकासले कोरोना प्रभावित बिपन्न बालिका राहत वितरण गरेको छ ।

एस.जि.टी कार्यक्रम अन्तर्गत कृष्णपुर नगरपालिका ४ मा रहेको जनजागृति आधारभूत विद्यालयमा अध्ययनरत बालिकालाई रेष्ट तथा महिला विकास समाजको समन्वयमा राहत वितरण गरिएको हो ।

बालिका शिक्षा सहयोग कार्यक्रम अन्तरर्गत बिपन्न तथा महामारी बाट प्रभावित बालिकाको परिवारलाई राहत वितरण गरेका हुन् ।

रेष्ट तथा महिला विकास समाजले विगत लामो समय देखी निरन्तर रुपमा विधालय लाई सहयोग गर्दै आएका छ ।
हाल कोरोना माहामारीको कारणले समय बिपन्न तथा महामारी बाट प्रभावित बालिकालाई सहयोग गर्न नसकेको र ढिलै भए पनि गरिब तथा बिपन्न परिवारलाई सहयोगले राहत मिल्ने विद्यालयका प्रधानाध्यापक दिपक राज भट्टले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।