२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

डोटीमा २० वर्षीया युवती मृत फेला

डोटी- डोटीमा २० वर्षीया युवती मृत अवस्थामा फेला परेकी छिन्। जिल्लाको केआई सिंह गाउँपालिका वडा नम्बर ६ की २० वर्षीय बासु बलायर मृत फेला परेकी हुन्।

सोही गाउँपालिकाकै वडा नम्बर ५ रानागाउँमा पर्ने मामाघरबाट धान काट्नका लागि आफ्नो घर हिडेकी बलायर मृत फेला परेको स्थानीय रोहित राणाले बताए। मंगलबार बिहान ११ बजेतिर गाउँपालिकाको वडा नम्बर ५ र ६ को बिचमा पर्ने लेखनढुङ्गामा सल्लाको रुखमा झुन्डिएको अवस्थामा बासुको शव फेला परेको रोहितले बताए।

शव भुन्डिइएको अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उक्त शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।