धनगढी- जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा आज सबैको रिर्पोट नेगेटीभ आएको छ ।



पछिल्लो २४ घण्टामा ६८ जनाको कोरोना परीक्षण भएकोमा रिर्पोट नेगेटीभ आएको अस्पतालले जनाएको छ ।

Views: 139

© 2020 khabardarinews.com | Design by Hari Karki