२०८३ जेष्ठ २७ बुधबार
२०८३ जेष्ठ २७ बुधबार

खेलवाड नगरियाेस विद्यार्थीकाे जिन्दगी माथि

दुर्गम क्षेत्रका जनता हरूसँग राजनितीक दलका नेताहरूले विकास र समृद्धिका अनेकाै सपना देखाए पनि पूरा हुन सकेका छैनन् ।
दर्चुलाकाे लेकम क्षेत्रका अधिकांस विद्यार्थी अाफ्नाे अध्ययनकाे लागि तराई क्षेत्रमा जाने भएकाेले अहिले याे काेराेना काे परिस्थितिमा विद्यार्थीहरू घर फर्केकाेले तिनीहरूलाई भर्चुअल बिधि बाट कक्षा लिन अत्यन्तै समस्या भइराखेको छ खासगरि नमस्ते का प्रयाेगकर्ताहरू बढि र यसैबाट टेलिकम संग समाेन्वय गरेर विद्यार्थीकाे लागि सस्ताे डाटा प्याकेज उपलब्ध गराई रहेकाले यस क्षेत्रका पिडित जनताका मागहरू पूरा गर्नु पर्छ साथै अचेल दिनहु विधुत सेवा पनि अनियमित भईराखेकाेले यसबारेमा पनि ध्यानाकर्षण गराउनु चाहान्छु ।
जुन यी ३ न वडाका तल्लाे क्षेत्रका बस्तीहरू छन यीनि हरूमा खासगरि साँझ पख फाेन सेवा समेत हुन नसक्ने स्थिति भएकाेले लेकम गाउँपालिका तथा सम्बन्धित क्षेत्रकाे ध्यानाकर्षण गराउन चाहन्छु ।
नरेश पन्त (दर्चुला, लेकम गाउँपालिका )

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।