२०८३ जेष्ठ २७ बुधबार
२०८३ जेष्ठ २७ बुधबार

बैतडी सिगागा गा.पा.को बस्तीमा चितुवाको प्रबेसले स्थानीयहरु त्रसितबनेका छन्

बैतडी – बैतडी जिल्ला सिगास गा.पा वडा नं. ०१ र ०२ को सिमनामा चितुवाले प्रबेस गरेर आतङ्क मच्चाईरहेको छ।दुई चार दिन अगाडि देखिनै गाउँ मा रहेका बाख्रा ,कुकर लगायतका अन्यपशुहरुको गाउँनजिकैको जङ्गलमा सिकार गरिसकेको स्थानीय दानी बोहराले बताएका छन्।

चितुवाले आज गाउँमै प्रबेस गरेर मानिसहरुलाई समेत तर्सित पारिरहेको छ। उक्त बागलाई नियन्त्रण गर्नको लागि गाउँकै एकसयजना जति स्थानीय ,बन कार्यालयका कर्मचारी र दुईजना प्रहरि समेत लागि रहेका बनकार्यालयका कर्मचारी चन्द्र सिह धामिले बताएका छन् तर बाघलाई भने नियन्त्रणमा ल्याउन सकिरहेका छैनन्।

उक्तचितुवा लाई नियन्त्रणमा ल्याउनका निम्ति स्थानीय हरु लागिपरेका छन्।उक्त बाघलाई बस्तिबाट नियन्त्रण गर्न स्थानीय बासिले स्थानीय सरकार सङ्ग पनि अनुरोध गरिरहेका छन् र बाघलाई नियन्त्रण गर्न सम्बन्धित निकाय सबैलाई अनुरोध पनि गरिरहेका छन्।

स्थानीयहरुले बनजङ्गल फडानि गरि बनबिनास भई चितुवाको बासस्थानमा समस्या परेका कारण उक्त बाघ बस्तिमा छिरेको तेतैका स्थानीय ले बताउनु भएको छ। अगाडि बन एकदमै घनघोर थियो र आजकल बनबिनास भएर अन्य बन्यजन्तुहरुको बासस्थानमा पनि बाधा परिरहेको ऊनले बताएका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।