२०८१ माघ ३ बिहीबार
२०८१ माघ ३ बिहीबार

डडेल्धुरामा नाबालक हत्याका थप ७ अभियुक्त पक्राउ

डडेल्धुरा । डडेल्धुरामा नाबालक हत्यका थप ७ अभियुक्त पक्राउ परेका छन् । जिल्लाको आलिताल गाउँपालिका वडा नं ६ मेलखालीका ७ बर्षिय सिद्धार्थ भनिने हिमान्सु महाराको हत्या अभियोगमा उनीहरुलाइ पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा निम्न आलिताल गाउँपालिका वडा नं ६ का १९ बर्षिय लाले भन्ने लाल बहादुर खड्का, सोही ठाउकि ४८ बर्षिय पम्फा ओली, २९ बर्षिय अमृता ओली, ४८ बर्षिय कलु खड्का, ३० बर्षिय रिमा ओली, १९ बिर्षय तुल्सी ओली र सोहि ठाउँकि ३१ बर्षिय पवित्रा ओली रहेका छन् ।

पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गत असार २६ गते खानेपानीको बिषयमा भएको विवादले उग्र रप लिएपछि भएको झडपमा परि महराको मुखमा ढुङ्गाले चोट लागेको थियो । उनको उपचारका क्रममा २७ गते बिहान कैलालीको सारथी अस्पतालमा मृत्यु भएको थियो ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।