२०८३ जेष्ठ २७ बुधबार
२०८३ जेष्ठ २७ बुधबार

डडेल्धुराका विभिन्न स्थानमा अवैध मदिरा बरामद

डडेल्धुरा – जिल्ला प्रहरी कार्यालय डडेल्धुरा मातहत प्रहरी इकाईहरुबाट आफ्नो वडा एरीयामा गस्ती गर्ने क्रममा अवैधरुपमा ओसारपसार तथा बिक्रि बितरण गर्दै गरेको अवस्थामा विभिन्न मितिमा अबैध मदिरा बरामद गरेकाे छ । निम्नानुसारका अवैध मदिरा स्थानिय जनप्रतिनिधीहरुको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारि गराएकाे छ ।

प्र.चौ. बेलापुर डडेल्धुरा
बरामद गरेको स्थान:-नवदुर्गा गा.पा. ३ चिल्फी
बरामद गरेको मिति : २०७७।०६।०२ गते ।
वरामद मदिरा : ३० क्वाटर लिचि र ५ बोतल अर्ना वियर

प्र.चौ. रुपाल डडेल्धुरा
बरामद गरेको स्थान:-भागेश्वर गा.पा. २ रुपाल
बरामद गरेको मिति : २०७७।०६।०२ गते ।
वरामद मदिरा : ४ लिटर घरेलु मदिर र ५१/२ बोतल पक्कि भर्जिन

प्र.चौ. पोखरा डडेल्धुरा
बरामद गरेको स्थान:-अमरगढी न.पा. ७ भजनेउटा
बरामद गरेको मिति : २०७७।०५।३० गते ।
वरामद मदिरा : १२० क्वाटर लिचि

अस्थाई प्रहरी पोष्ट चमडा डडेल्धुरा
बरामद गरेको स्थान:-अजयमेरू गा.पा. २ बसना
बरामद गरेको मिति : २०७७।०६।०४ गते ।
वरामद मदिरा : १२० क्वाटर लिचि

प्र.चौ. भात्काँडा डडेल्धुरा
बरामद गरेको स्थान:-गन्यापधुरा गा.पा. १ रुवाखोला
बरामद गरेको मिति : २०७७।०६।०२ गते ।
वरामद मदिरा : ६० क्वाटर लिचि

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।