२०८३ असार २३ मंगलवार
२०८३ असार २३ मंगलवार

दिलका राजा दिल बहादुरले ग्रामीण भेगमा बिदयार्थालाइ निशुल्क शिक्षा

कैलाली – कैलाली जिल्ला धनगढीमा रहेको ऐश्वर्य बहुमुखी क्याम्पसमा अध्यनरत नेपाल विद्यार्थी संघका नेता दिल बहादुर बुढाथोकीले निशुल्क रुपमा शिक्षा प्रदान गर्दै आएका छन ।

देश विकासमा युवा जागौ र समयको सदुपयोग गरौ बिचार अधि सरदै २ महिना अगाडि निरन्तर निशुल्क रुपमा कक्षा १–१० कक्षा सम्मका विद्यार्थीहरुलाई पढाइ रहेका छन ।

गोदावरि नगरपालीका–१२ को आफ्नो गाउँटोलमा रहेका बालबालिकाहरुले लकडाउनले गर्दा शिक्षा आर्जन गर्न नपाएको भन्दै २ महिना अगाडि देखि निशुल्क रुपमा कक्षा १–१० कक्षा सम्मका विद्यार्थीहरुलाई पढाउदै आएका छन ।

शिक्षण सिकाई क्रियाकलापलाई सहज बनाउन स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाउदै पढाईलाई निरन्तरता दिईएको बुढाथोकीले जानकारी दिए ।

No description available.

अहिले उहाहरु कैलालिको गोदावरि नगरपालिका र कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालीकाका विभिन्न बिद्यालयमा पढदै आईरहेका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।