२०८३ असार २३ मंगलवार
२०८३ असार २३ मंगलवार

वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

कैलाली- वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–४ का ७८ वर्षीय र वडा नम्बर-६ का ८८ वर्षीय दुई वृद्धको मृत्यु भएको हो ।

नेशनल मेडिकल कलेज अस्थायी कोरोना अस्पताल (बाबा होटल आइसोलेसन) मा उपचारका क्रममा ७८ वर्षीय संक्रमितको मृत्यु शनिबार अपरान्ह ४ बजे भएको कोभिड फोकल पर्सन डाक्टर अरसफ हुसैनले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएपछि भदौ ३१ गते भर्ना भएका उनी प्यारालाइसिस र लिभरको पुराना रोगी थिए । उच्च रक्तचापको पनि समस्या उनमा थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।