२०८३ असार २३ मंगलवार
२०८३ असार २३ मंगलवार

मोडल सुरज रावलको अभिनयमा “मनमा सधै) म्युजिक भिडियो चर्चामा

डडेल्धुरा – हाल चर्चामा रहेका मोडल सुरज रावलले अभिनय गरेको “मनमा सधै” बोलको म्युजिक भिडियो युटुब मार्फत सार्वजनिक भएको छ । दर्जन भन्दा बढी गितमा अभिनय गरेका मोडल रावलका भिडियोहरु दर्शक माझ निकै लोकप्रिय हुने गरेका छ्न । कंचनपुरका मोडेल रावलले उत्कृष्ट मोडलिङ्गका कारण चर्चामा छ्न ।

“मनमा सधैे” बोलको गितमा बनेको भिडियोमा मोडल रावललाई डान्सर कबिता खडका ले साथ दिएकी छिन । गित अहिले का चर्चित गाएक ओम सुनार गाएका हुन भने । प्रेम भणडारि भिडियोलाई निर्देशन गरेका हुन ।भिडियाे हेर्नु यहाँ क्लिक गर्नुहाेला –

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।