डडेल्धुरा – भागेश्वर गाउँपालिका सदरमुकाम बगरकोट नजिकै रहेको यो ताल लाई भागेश्वर ताल पनि भनिन्छ । यश तालमा विगत पाँच बर्ष देखि कमल फुल थिएन ।




यो साल भने तालमा कमल फुल फुलेको छ । फुल फुल्दा स्थानियमा खुसि समेत छाएको छ । यो तालमा बारै महिना पानी रहिरह्नछ ।

फोटो साभार : कौशिला कुमारि भट्ट (भागेश्वर गाउँपालिका अध्यक्ष)
Views: 167

























