२०८३ असार २३ मंगलवार
२०८३ असार २३ मंगलवार

अनेरास्ववियु(छैठौं)बझाङ भेला सम्पन्न,अध्यक्षमा भरत धामी

बझाङ – बझाङमा अखिल नेपाल राष्ट्रीय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को बझाङ जिल्लाको भेला सम्पन्न भएको छ।भेलाले जिल्ला भरिका प्रतिनिधि बाट भरत धामिको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिती गठन गरेको हो।जसको सचिब जगत धामी,सह सचिब निरुता धामि उपाध्यक्ष भुवन बोहरा,कोषाध्यक्ष कल्पना धामी लगायत सदस्यमा क्रमश देब धामी,देबराज खडका,बिक्रम भण्डारी र राम धामी रहेका छन।आइतबार सदरमुकाम चैनपुरमा सम्पन्न भेलाले उक्त समिती गठन गरेकोहो।(छैठौं)का पुर्ब विद्यार्थी नेता एबम राष्ट्रिय जनमोर्चाका युवा नेता जगत प्रशाद जोशीको विशेष उपस्थिति प्रशिक्षण र अखिल (छैठौं) का प्रदेस सह सचिब टंक अवस्थीको कोअर्डिनेसनमा उक्त भेला सम्पन्न भएको हो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।