डडेल्धुरा – डडेल्धुरा अमरगढि नगरपालिका घर भएका प्रविन भट्टले अाफुले कमाएकाे चालीस प्रतिसत बेसाहार र गरिब लाई दिने घाेषणा गरेका छन् । भट्ट अहिले आबद्ध भएका संस्थाहरु सुर्या लाईफ ईन्साेरेन्स , महिन्द्रा स्वरुम सुजुकि स्वरुम र बिग क्याट ईन्टरनेशनल पा लि
काम गरिरहेका छन् । उनले गाउँ समाजमा गरिव , बेसाहाराकाे दुख देखेर उनिहरुलाई केही हद सम्म राहात स्वरुप भए पनि अाफुले कमाएकाे ४० प्रतिसत दिने निधाे गरेकाे भट्ट बताउछन् ।



Views: 190

























