डडेल्धुरा – हरेक असाेज ३ गतेका दिन संविधान दिवस मनाउने गरिन्छ । संविधान दिवस को अबसरमा नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति डडेलधुरा को आयोजना मा डडेलधुरा अस्पताल डडेलधुरा का बिरामीहरुलाई फलफूल बितरण गरेकाे छ ।
अाज बिहनन नाै बजेतिर डडेल्धुरा अस्पतालमा रहेका पचास जना बिरामिलाई फलफुल वितरण गरेकाे ने वि संघ डडेल्धुराका कार्यबहाक सभापति हरिष महराले जानकारि दिनु भएकाे छ ।



कार्यक्रममा जिल्ला समुन्व्य संयाेजक गणेश भट्ट
नगर सभापति दान बहादुर पाल , नेपालि काङ्ग्रेस जिल्ला सचिव लक्ष्मि अवस्थि , ने वि संघ डडेल्धुराका का व सभापति हरिश महरा ,काङ्ग्रेस नेता गाेविन्द बाेहरा , पुर्ब स्ववियु सचिव तेज भट्ट ,ने वि संघका नेता निरज जाेरा , पवन ठुकुराठि, नरेश भट्ट लगायत ने वि संघ डडेल्धुरा का सदस्यहरुकाे सहभाथिता रहेकाे थियाे ।
Views: 320

























