२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

नेपालमा संक्रमण बाट थप एक जनाको मृत्यु

कोरोनाभाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका –१ का ४५ वर्षीय कोरोना संक्रमितको बिहीबार अपरान्ह ५ः१५ बजे मृत्यु भएको हो।

फोक्सोमा नियोनिया रहेका उनको भेरी अस्पताल, नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

स्वास्थ्यमा समस्या भएपछि भदौ २९ गते मेडिकल कलेज नेपालगन्जमा भर्ना भएका उनको भोलिपल्ट पीसीआर जाँच गरिएको थियो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।