२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

“दिपेन्द्र पाल बचाउ अभियानलाई प्रभु बैंकका कर्मचारिहरुको सहयोग”

धनगढी – ब्लड क्यानसर भई सिभिल अस्पतालमा उपचार गरिरहेका दार्चुला लेकम गाँउपालिका वडा नं ४ का २४ वार्षिय दिपेन्द्र पाललाई सहयोगार्थ स्वरुप प्रभु बैंक लिमिटेड सुदुर पश्चिम प्रदेश अन्तरगतका विभिन्न शाखामा कार्यरत कर्मचारिहरुले आ- आफ्नो तर्फ बाट सक्दो सहयोग गरिरहेका छन ! ” प्रभु बैंकका कर्मचारीहरुले पाललाई सु-स्वास्थ र दुर्घायुको कामना सहित आ-आफ्नो शाखामा कार्यरत सहकर्मी सँग रकम संकलन गरि रु. ४००००( चालीस हजार ) रकम मेरो खाता मा जम्मा गर्नु भएको छ” भनेर दिपेन्द्र पालकी बहिनी जानकी पालले खबरदारी न्युज डट कम लाई जानकारी दिनु भएको हो ।

ब्लड क्यान्सर र बोनम्यारो ट्रान्सप्लान्टका लागि कुल २५ लाख खर्च लाग्ने अस्पतालले जानकारी गराएको र आर्थिक अवस्था एकदमै कमजोर भएका कारण सहयोगको आव्हान गरिएको जानकीले बताउनु भएको छ ।
यसरि नै विभिन्न संघ संस्था एवंम संघ संस्थामा कार्यरत कर्मचारिहरु बाट सहयोग प्राप्त भई रहेको बताउनुको साथै थप सहयोगको निम्ति पनि आवहान गर्नु भएको छ ।
सहयोगको निम्ति खाताको बिबरण
जानकि पाल ०९०२३००५१४/
लक्ष्मि बैंक लिमिटेड
ई सेवा – ९८६२४२५१३२ गर्नु सक्नु हुन्छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।