२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

अथर्स सोसाइटीले अन्तर-माध्यमिक तहगत वक्तित्वकला प्रतियोगिता सञ्चालन गर्ने, प्रथम पुरस्कार ५०००

कंचनपुर- महाकाली नगरपालिकाका प्रतिभाशाली एवम् इच्छुक युवाहरुका लागि नवस्थापित अथर्स सोसाइटी ले आउने असोज ६ गते ‘सामाजिक सेवा’ दिवसको अवसरमा नगरस्तरीय अन्तरमाध्यमिक तहगत वक्तित्वकला प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
जसमा कक्षा १२ सम्मका यस नगरपालिकामा बसोबास गर्ने जुनसुकै पनि इच्छुक विद्यार्थी साथीहरुले सहभागिता जनाउन सक्ने छन।
प्रतियोगिता प्रथम पुरस्कार नगद रु. ५,००० ,द्वितीय पुरस्कार रु.३,०००तृतीय पुरस्कार: रु. २,००० रहेको छ ।
प्रतियोगी हरुले पालना गर्नु पर्ने नियम हरु ,
१.प्रतियोगिता २ चरणमा सम्पन्न गरिनेछ ।
२. पहिलो चरण छनोट चरण रहने छ ।
३. वक्तित्वकला को भाषा नेपाली रहने छ ।
४. यसमा इच्छुक विद्यार्थी हरुले कुनै पनि एक फ्रि टपिकमा ३-५ मिनेट सम्मको भिडियो हाम्रो फेसबुक पेज “अथर्स सोसाइटी “मार्फत इनबक्स रिकर्ड गरी पठाउनु पर्ने छ ।
५.. पहिलो चरणका लागि भिडियो असोज १ गते देखि असोज ३ गते सम्म बिहान ९:०० बजे देखि साँझ ५:०० बजे सम्ममा हाम्रो फेसबुक पेजमा इनबक्स मा सेन्ड गरिसक्नु पर्ने छ ।
६. त्यसमध्ये हाम्रो निर्णायकहरुको टोली ले केहि उत्कृष्ट वक्ताहरुको समुह छनोट गरी असोज ४ गतेका दिन पेजमा नाम र भिडियो सहित सार्वजनिक गरिने छ ।
७.यसरी पहिलो चरण मा छानिएका विद्यार्थी साथीहरुले मात्र दोस्रो चरणमा जान पाउने छन् ।
८. यदि पहिलो चरण मा सेन्ड गरेका भिडियो हरु इडिट रहेछन् भने स्वत: ति ,भिडियो बदर हुने छन् र सो प्रतियोगि पनि बाहिरिने छ ।दोस्रो चरणको लागि शिर्षक असोज ४ गतेका दिनमा नै फेसबुक पेजमा तोकिने संस्थका सचिब गोबिन्द भट्टले बतए।
थप जानकारीका लागि ९८१५६४६३०५
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।