डडेल्धुरा – अाज बाल दिवसकाे अवसरमा प्राज्ञिक विद्यार्थी परिषद डडेल्धुराले कविता प्रतियाेगिता गरेकाे छ ।



उग्रतारा बेद बिध्याश्रम मा अाठ जना सहभागी रहेका थिए । चार जना उत्कृष्ट लाई पुरुस्कार कार्यक्रम का प्रमुख अथिती प्रेम भट्ट ले दिनुभयाे ।
अथितिमा सभापति सन्दीप महरा परिसदका जिल्ला सयोजक , विद्यार्थी , प्रदेश सदस्य प्रदिप भट्ट शिक्षककाे सहभागिता रहेकाे थियाे ।
Views: 155

























