२०८३ भाद्र १४ आईतवार
२०८३ भाद्र १४ आईतवार

 नव मोडेल टेकेन्द्र साउदको अभिनयमा आधुनिक गित ” यति कोमल मुटु मेरो ” (भिडियो सहित )

नव मोडेल टेकेन्द्र साउदको अभिनयमा आधुनिक गित ” यति कोमल मुटु मेरो ” युट्युब मार्फत भर्खरै सार्बजनिक भयको छ उक्त गितमा आवाज गायक ओम सुनारको रहेको छ भने अभिनयमा मोडेल टेकेन्द्र साउद लाई ज्योती बराल र बिश्वास अवस्थिले साथ दियका छन पेसाले नेपाल प्रहरीमा रहेका मोडेल टेकेन्द्रले आउलाइ मोडलिङ गर्ने सानै देखिको रहर बिस्तारै पुरा हुदै गयकोले आफू अत्यन्तै खुसी भयको बताउछन भबिस्यमा एउटा सफल मोडेल बन्ने सपना देखेको र यश क्षेत्रमा आफुलाइ स्थापित गरेरै छोड्ने उन बताय ।

आफ्नो अभिनयम रहेको आधुनिक गित यति कोमल मुटु मेरो लाई माय गरिदिन हुन पनि उन्ले आग्रह गरेका छन।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।