२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

कैलालीमा चोरी मुद्धामा फरार तीन जना पक्राउ

कैलालीमा  चोरी मुद्धाका फरार तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका –४ का १८ वर्षीय निराजन चौधरी, १८ वर्षीय दिपेन्द्र चौधरी र २० वर्षीय रविन चौधरी रहेको प्रहरीले जनाएको छ।

घोडाघोडीको वडा नम्बर( ५ डोकेबजारबाट पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतले दोषी ठहर्याइ सजाए सुनाइसकेको प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।  विष्टका अनुसार निराजनलाई  एक लाख ५४ हजार, दिपेन्दलाई ७७ हजार, रविनलाई ७७ हजार जरिवाना र एक महिना कैद सुनाइएको थियो।

पक्राउ परेका सबै दोषीलाई कारवाहीका लागि आइतबार जिल्ला अदालतमा पेश गरेको प्रहरीले जनाएको छ। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।