२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

बाल दिवशको अबसर पारी 3 DVL Creation द्धारा स्यानेटाइजर छर्कने र मास्क बितरण

कैलाली- कैलालीको गोदाबरी नगरपालीकाको अत्तरिया बजार क्षेत्रमा 3 DVL Creation को आयोजनमा स्यानेटाइजर छर्कने र मास्क बितरण गरिएको छ ।

कोरोना रोकथामको लागी सन्देश प्रबाह गर्न बाल दिवशको अबसर पारि सो कार्यक्रम आयोजना गरिएको कार्यक्रमा संयोजक तथा काण्ड खराब कमेडि सिरियलका निर्देशक दिपक ओझाले बताए ।

Image may contain: 2 people, people standing and outdoor

अत्तरिया क्षेत्रमा मास्क नलगाई हिन्ने मानिसहरुलाई मास्क बितरण गर्नुका सथै भिडभाड हुने स्थान हरु होटल , नेपाल प्रहरी पोष्ट , ट्राफिक प्रहरी पोष्ट , दुर्गा लक्ष्मी नमुना माघ्यामीक बिघ्यालयको क्वारेन्टाइन ,प्रतिभा सामुदायिक पुस्तकालय, बसपार्क र बसपार्क नजिक रहेका सम्पुर्ण पसल हरु , कृष्ण मार्केट र गोदाबरी कम्पेक्स लगायतका सम्पुर्ण सर्वजनिक स्थानहरुमा सेनिटाइजर छर्किएको हो ।

Image may contain: 1 person, standing and outdoor

Image may contain: one or more people, people standing, child and outdoorImage may contain: 1 person, standing

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।