२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रणबाट १५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रणबाट १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ महिला र १० जना पुरुष गरी १५ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोरङमा २, काठमाडौँमा ६, ललितपुरमा १, भक्तपुरमा १, रामेछापमा १, गोरखामा १, नवलपरासीमा १, पर्सामा १ र कपिवस्तुमा १ गरी १५ जना छन् ।

सङ्क्रमितहरुको मृत्यु हुने प्रतिशत ०.६५ पुगेको छ । मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३६० पुगेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।