२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

‘दुई मुटु जोडेर’ आए डा.डीआर उपाध्याय र सन्तोष श्रेष्ठ

काठमाडौं । विश्व कीर्तिमानी गीतकार एवं साहित्यकार डा.डीआर उपाध्यायको शब्द रहेको गजल ‘दुई मुटु जोडेर‘’ सार्वजनिक भएको छ ।यसमा कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको स्वर तथा सङ्गीत रहेको छ । यो गजल डा. उपाध्यायको केही समय अघि सार्वजनिक एल्बम ‘चाहनाको महल’मा समावेस गरिएको छ ।

डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ वटा वर्ल्ड रेकर्ड बनाएका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित विभिन्न ३२ विधामा उनका विश्व रकेर्ड कायम छन् ।

यस अघि सार्वजनिक उपाध्यायको शब्द र सन्तोष श्रेष्ठको सङ्गीत रहेको आधुनिक गीतिएल्बम ‘मायाको सागरमा’ रहेको एक गीत १२ भाषामाले पनि गिनिज बुक अफ वर्ल्ड रेकर्ड प्राप्त गरेको थियो । डीआरको गीत र सन्तोष श्रेष्ठको सङ्गीत रहेका अन्य गीतले पनि विश्व रकेर्ड राख्न सफल भएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।