२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

डडेल्धुरामा राके जुलुस प्रदर्शन ।

डडेल्धुरा – डडेल्धुरामा अाज ने वि संघले राति सात बजेतिर राके जुलुस प्रदर्शन गरेकाे छ । अाज राति सात बजे तिर डडेल्धुरा सदरमुकाम भिमदत्त पन्त चाेकमा प्रदर्शन गरेका हुन ।

कार्यक्रममा बाेल्दै ने वि संघ डडेल्धुरा (बहुमुखी क्याम्पस का स्ववियु सभावति ) जगत ऐरले भने ” देशलाई अध्याराे बाटाे उज्यालो ल्याउने तीन कराेड नेपालिकाे ढुकढुकिमा रहेका कुलमान घिसिङ लाई के पि सरकारले घटाएर अाफ्नाे मान्छे राख्नु खाेजेकाे र जसले सारा नेपालीलाई दुखि बनाएकाे महसुस भएकाे छ ।

अरबाै घाटामा रहेकाे जलविद्युत मा कुलमानले गरेकाे याेगदानकाे कदरका लागि पनि पुन कुलमान लाई नै नियुक्ति दिनुपर्ने ।

सत्यकाे पक्षमा अाफु सबै युवा देशका लागि याेगदान दिनु तयार रहेकाे बताएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।