२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

२ हजार रूपैयाँमा पीसीआर परीक्षण गर्न सकिने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस परीक्षण शुल्क घटाएको छ । यो सँगै कोरोना संक्रमणको भएको शंका लागेका जो कोहिले सरकारले अनुमति दिएका सरकारी तथा अन्य निजि अस्पतालमा २ हजार तिरेर परीक्षण गर्न सक्ने भएका छन् ।

सरकारले कोरोना भाइरसको परीक्षण २ हजारमै गर्नेगरी व्यवस्था गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा बताए ।

यसअघि ४ हजार रुपैयाँमा पीसीआर टेष्ट गर्ने व्यवस्था थियो । सो भन्दा पहिले सुरुमा ५५०० तिरे पीसुीआर परीक्ष्ण गरिदै आएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।