२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

धनगढीमा विकासका लागि खवरदारी

धनगढी : धनगढीमा विकासका लागि खवरदारी गरि भएको छ। साझा पार्टी अभियान बिभाग कैलालीले उप–महानगरपालिकाको वडा नम्बर २ मा जनप्रतिनिधीविरुद्ध प्रदर्शन गर्दै खवरदारी गरेको हो ।

जनप्रतिनिधिलाई खबरदारी गर्ने उद्देश्य सहित स्थानीय युवाहरुले शनिवार विहान वडाको विकास बजेट कता खर्च हुन्छ ? वडाको विकास कहिले हुन्छ ? लगायतका प्लेकार्ड सहित प्रदर्शन गरेका हुन्।

वडा नम्बर २ कै पुरोनो भन्सार रोड लगायत अन्य क्षेत्रमा विकास निर्माणको काम हुन नसकेको भन्दै जनप्रतिनिधीलाई खवरदारी गरिएको साझा पार्टी अभियान बिभाग कैलालीले जनाएको छ।
दिनेश खबरबाट साभार

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।