२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

युवा लाई प्राथमिकतामा राखेका छाै वडा अध्यक्ष लाेकराज ऐर

दिपकराज भट्ट / डडेल्धुरा ( स्याउले) – डडेल्धुरामा रहेकाे अमरगढि नगरपालिका १ भाैगाेलिक हिसाबले पनि सबै भन्दा ठुलाे रहेकाे छ ।

यस क्षेत्रमा भए गरेकाे विकास र अागामि याेजना काे बारेमा यस खबरदारि न्युज डटकम बाट प्रसारण हुँदै अाएकाे स्थानिय सरकारका तीन बर्षे गतितिबिधि बारेमा हाम्रो खबरदारि कार्यक्रममा बाेल्दै वडा अध्यक्ष लाेक बहादुर ऐरले भने ” म निर्वाचित भएकाे तीन बर्ष भईसक्दा म कहाँ बिकासका बिरुद्धमा कुनै जनगुनासाे अाएकाे छैन् ।

यस्तै वडाकाे समग्र बिकासका लागि अाफुले सबै टाेलटाेलमा सुहाउदाे विकास याेजना विनियाेजित गरेकाे यहाँका पर्यटकिय क्षेत्रका लागि पनि पहल गरेकाे । उनले भने सबै भन्दा बढि न्याय का लागि यस वडामा उजुरि अाउने गरेकाे र तिनिहरुलाई दुई पक्षिय सम्झौता गरेर वडा बाट नै मिलेमताे गरिदिने गरेका छाै ।

वडा बाट हामिले बेरोजगार युवाहरुका लागि सिपमुलक तालिम दिने गरेकाे , युवा लाई खेल क्षेत्रमा बिकासका लागि वडा बाट सक्दाे सहयोग गरेकाे र नगरपालिका र प्रदेस सरकार संग पहल गरेकाे बताएका छन् ।

No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।