दिपकराज भट्ट / डडेल्धुरा ( स्याउले ) – डडेल्धुरा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले ले अा.व. २०७६/७७ मा जम्मा एक लाख अठहत्तर हजार पाँच सय रुपैया राजस्व संकलन गरेकाे छ ।



कारवाहि पर्नेमा बस तीन सय तेरह, ट्रक नाै सय अठहत्तर , जिपकार बार सय बयासि, माेटरसाईकल छ सय बहत्तर र ट्याक्टर दुई सय बिस गरि जम्मा तीन हजार पाँच सय अन्ठानब्बे सवारिहरु कारवाहिमा परेकाे र तिनिहरु वाट एक लाख अठहत्तर हजार पाँच सय रुपैया राजस्व असुलि भएकाे स्याउले ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी नायव निरिक्षक देव बहादुर खत्रिले खबरदारि न्युज डटकम लाई जानकारि गराउनु भयाे ।
Views: 210

























