२०८३ जेष्ठ १९ मंगलवार
२०८३ जेष्ठ १९ मंगलवार

विदेशमा अलपत्र ६० हजार नेपाली स्वदेशमा

काठमाडौं, २६ भदौ । कोरोना संक्रमणको जोखिम बढेपछि विभिन्न देशमा रहेका नेपालीहरु स्वदेश फर्कनेक्रम तीव्र भएको छ ।

गत चैत ११ गतेदेखि कोरोना संक्रमणको लक्षण देखापर्न थालेपछि सरकारले विदेशबाट आउने सबै विमान सेवालाई रोक लगाएपछि स्वदेश फर्कने क्रममा रहेका हजारौं नेपाली अलपत्र परेका थिए ।

सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई चार्टड उडानबाट नेपाल ल्याउन थालेपछि अहिलेसम्म ६० हजार २ सय ७२ जना नेपाली स्वदेश फर्कका छन्।

सरकारले अहिलेसम्म ३० मुलुकबाट ती नेपालीलाई विभिन्न विमान कम्पनीमार्फत नेपाल ल्याउन सफल भएको बताएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।