डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९७ जनाको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।



अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।

Views: 207

© 2020 khabardarinews.com | Design by Hari Karki