२०८३ असार २३ मंगलवार
२०८३ असार २३ मंगलवार

बलात्कारको आरोपमा डोटीमा एक पक्राउ

डोटीमा झारफुक गर्ने बहानामा युवतीलाई बलात्कार गरेको भन्दै एक युवा पक्राउ परेका छन् । जिल्लाको जोरायल गाँउपालिका वडा नं। ३ घर भएका वर्ष ३१ का पुरुषले आफुले झरफुक गर्ने र बच्चा हुने भन्दै सोहि स्थान कि २६ बर्षिया महिलालाई बलात्कार गरेको बताईएको छ ।

ईलाका प्रहरी कार्यालय जोरायलले दिएको जानकारी अनुसार भाद्र २४ गते ति महिला आफ्नो श्रीमान् संगै ईलाका प्रहरी कार्यालयमा आफु गैर पुरुषबाट बलत्कृत भएको भन्दै निवेदन दीएकी थिईन् ।

घटनाको बारेमा बुझ्दा आफुहरुको बच्चा नभएको भन्दै ति दम्पतीले बलात्कारको आरोप लागेको पुरुषले झारफुक गरि सन्तान हुने विश्वास गर्दै गएको र ति पुरुषले श्रीमानलाई टाढा पठाएर ति महिलालाई एक्लै पारी बलात्कार गरेको आरोप पिडित महिलाले लगाएकी छिन् ।

घटनाका पिडित भनीएका दम्पती र पिडक भनिएका पुरुषलाई जिल्ला पठाईएको जोरायल प्रहरीका ईन्चर्ज सहि महेन्द्र थापाले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।