२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

काठमाडौँ: निषेधाज्ञा खुकुलो, व्यावसायीको मुहारमा खुशी ,चहलपहल बढ्यो

काठमाडौँ – काभिड १९ का कारण काठमाडौँ उपत्यकामा माब नभई देशभर लकडाउन भएको थियो । 

काठमाडौँ उपत्यकामा गत भदौ तीन गतेदेखि जारी निषेधाज्ञा आज  देखि जोरबिजोर प्रणाली लागू हुने गरी खुकुलो भएपछि  चहलपहल बढेको छ । 

अनियमितता गर्नेलाई कारबाहीको दायरामा ल्याईने छ । आजदेखि नै १६ सिटभन्दा माथिको सार्वजनिक सवारीसाधन पनि सञ्चालनमा आएका छन् । चालकसहित तीन जनासम्म चलाउन पाइने आदेश जारी भएको छ ।

आदेशअनुसार तरकारी, दुध तथा खाद्यवस्तुका पसलहरु बिहान ११ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको छ । नियम अनुसार कमा गर्न सबैलाई सुचिक्रित गरिएको छ । ईमान्दारीकासाथ काम गर्न आग्रह गरिएको छ ।

उपत्यकाका तीन वटै जिल्लाका प्रशासन कार्यालयहरूले बुधबार जारी गरेको आदेशमा फुटपाथ, ठेला, स्टेसनरी, इलेक्ट्रिक्सका पसल र डिपार्टमेन्टल स्टोरहरू बिहान ११ बजेसम्म खुला गर्न दिने निर्णय भएपछि त्यस्ता पसलहरू बिहानैदेखि खुलेका छन् ।

व्यापार व्यवसाय गर्ने मानिसको मुहारमा केही खुशी छाएको छ । उनीहलाई कोरोनाको भन्दा पनि भोकै मरिन्छ कि भन्ने डर थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।