२०८१ माघ १२ शनिबार
२०८१ माघ १२ शनिबार

धनगढीमा दुई समुह बिच झडप, २ जना घाईते

धनगढी, ३ साउन । धनगढीको राजपुरमा दुई समूहबीच भएको झडमा परि दुई जना घाईते भएका छन । धनगढी उप–महानगरपालिका वडा नम्वर १३ राजपुरमा दुई समुह बिच झडप हुँदा दुई जना घाइते भएका हुन ।

घाईते दुबैको निसर्ग अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए । शुक्रबार राती दुई समूहविचको झडपका क्रममा खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

घाइते मध्य एक जनाको अवस्था गम्भिर रहेको थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ । खुकुरी प्रहार गर्ने दुई जनालाई नियन्त्रमा लिएको प्रहरी नायव उपरिक्षक विष्टले बताए । प्रहरी नायव उपरिक्षक विष्टले भने घटनाका बारेमा थप अनुसन्धान भइरहेको बताए ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।