२०८३ कार्तिक ३ सोमबार
२०८३ कार्तिक ३ सोमबार

डडेल्धुरामा किसानले लगाएको तरकारी बारी मै कुहिदैँ

 दिपकराज भट्ट / डडेल्धुरा – सुदुरपहाडमा रहेकाे डडेल्धुरा जिल्ला तरकारिका लागि प्रख्यात मानिन्छ । जिल्लाकाे अमरगढि नगरपालिका , भागेश्वर गाउँपालिका र गन्यापधुरा गाउँपालिका तरकारि उत्पादनका लागि प्रख्यात मानिन्छन् ।
देशमा काेराेनाकाे कहर भएपछि किसानले लगाएकाे तरकारि बारिमै कुहियाे । अहिले लकडाउनु खुकुले भए संगै जिल्ला सदरमुकाममा मानिसहरुकाे चहलपहल बढे संगै तरकारिकाे माग पनि बढेकाे छ ।
जिल्लाका अधिकासं किसानहरुले काेराेना माहामारिकाे समस्याले गर्दा न त तरकारिकाे बिउ पाएन न त लगाएकाे तरकारिकाे बजार नै पाए । लकडाउनु हुदा आफ्नाे तरकारि बारिमै कुहिएकाे र पछि तरकारि लगाउनु खाेज्दा पनि बीउ नै नपाएको भागेश्वर ४ का किसान प्रेम ओडले बताउनुभयाे ।
अहिले जिल्ला सदरमुकामा तरकारिकाे मुल्य
टमाटर – रु१००प्रति के.जि., प्याज-रु८० लाैका-६0, भिन्डि – ८०, बन्दा ५० आलु – ७०, काउलि- ८०, धनिया – १२०, सिम्ला-१२०, काक्रा ५0 रुपैयाँ प्रति के जि का दरले बेचिरहेकाे डडेल्धुरा सदरमुकामका व्यपारिहरुले जानकारि दिएका छन् । स्थानीय स्तरमा तरकारिकाे उत्पादन कम हुनु र माग बढि भएकाले तरकारिकाे मुल्य बढेकाे तरकारि व्यपारिहरुकाे भनाई छ ।
तरकारिकाे मुल्य बढेपछि आफुहरुले किन्ने मुस्किल भएकाे काेठा भाडामा लिएर बस्नेहरुकाे गुनासाे रहेकाे छ ।
– डडेल्धुरामा घट्याे तरकारी उत्पादन डडेल्धुरा गत बर्षकाे तुलनामा यस बर्ष तरकारि उत्पादन घटेकाे छ ।
डडेल्धुरामा माैसमि तरकारिका लागि प्रख्यात मानिने भागेश्वर मा यश पटक तरकारि उत्पादन भने असी प्रतिसतले घटेकाे पाईन्छ । आफुले लकलाउनु हुदा बारिमा रहेकाे तरकारि काे बजार नपाएकाे र लकडाउनु रहदा बिउबिजनकाे कमि भएकाले हामिले अरु बर्षकाे तलनामा यश पटक तरकारि थाेरै लगाएकाे भागेश्वर ४का प्रेम ओडले बताए ।
पछिल्लो समयमा कृषिमा आधुनिकरण आए पनि स्थानिय सरकारले यहाका युवाहरुलाई लक्षित गरि कुनै खास याेजना ल्याउनु सकेकाे छैन ।
अाफुलाई परम्परागत कृषि नै थाहा भएकाले लगानि बढि र फाईदा कम हुने महसुस गरेकाे अर्का कृषक हरि ठकुराठिले बताए । विदेशि आयत राक्नु स्थानीय सरकारले कृषि मा युवा लक्षित कार्यक्रम ल्याउनु जरुरि रहेका स्थानीयहरुकाे भनाई छ ।
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।