काठमाडौं: बुधबार दिउँसो धादिङ केन्द्रविन्दु भएर भूकम्पको धक्का महसूस गरिएको छ।



बुधवार दिउँसो ३ः४८ मिनेटमा काठमाडौंसंगै जोडिएको जिल्ला धादिङ केन्द्रविन्दू भएर धूकम्पको धक्का महसूस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
जिल्लाको निलकण्ठ केन्द्रविन्दू भएको भूकम्प ४ दशमलव ० म्याग्निट्युडको रहेको केन्द्रले जनाएको छ।
Views: 132

























