धनगढी, २४ भदौ । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय जनाको मात्रै कोरोना परीक्षण गरिएको छ।



अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । उनका अनुसार परीक्षण गरिएको सबैको रिपोर्ट नेगेटिभ आएको छ।

Views: 139

























