२०८३ बैशाख ३१ बिहीबार
२०८३ बैशाख ३१ बिहीबार

कञ्चनपुरमा आफ्नै घरको छतबाट लडेर एक जनाको मृत्यु

कञ्चनपुर- कञ्चनपुरमा आफ्नै घरको छतबाट लडेर एक जना यातायात व्यवसायीको मृत्यु भएको छ। पवनदुत यातायातका पूर्व बरिष्ठ उपाध्यक्ष समेत रहेका केशवदत्त जोशीको आफ्नै दुई तले घरको छतबाट लडेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाले भीमदत्त नगरपालिका वडा नम्वर २ का ३५ बर्षीय जोशीको छतबाट लडेर मृत्यु भएको बताए।

‘छतबाट लडेर गम्भिर घाईते भएका उनलाई उपचारका लागि धनगढी पठाइएको थियो,’ उनले भने, ‘उपचारका क्रममा माया मेट्रो अस्पतालमा मंगलवार राति मृत्यु भएको हो।’

अहिले उनको शव महाकाली अस्पतालको शव गृहमा राखिएको प्रहरी नायव उपरिक्षक थापाले बताए। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।