२०८३ बैशाख ३१ बिहीबार
२०८३ बैशाख ३१ बिहीबार

बलात्कारका दोषी ५ बर्षपछि पक्राउ

कञ्चनपुरमा बलात्कारका दोषी ५ बर्षपछि पक्राउ परेका छन्। जबरजस्ति करणी मुद्धामा दोषी ठहर भएका श्यामलाल रानालाई प्रहरीले पक्राउ गरेको हो।

२०७२ साल भदौ ९ गते जिल्ला अदालतले रानालाई ११ बर्ष कैदको फैसला सुनाएको थियो। सोही दिनदेखी फरार रहेका रानालाई भदौ २२ गते कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्वर १० बाट पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाले बताए।

उनलाई पक्राउ गरी कञ्चनपुर जिल्ला अदालतमा पेश गराईएकोमा अदालतबाट  कैद भुक्तानको लागि कारागार चलान गरीएको छ। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।