२०८३ बैशाख ३१ बिहीबार
२०८३ बैशाख ३१ बिहीबार

धनगढी आइरहेको मोटरसाईकल अत्तरियामा दुर्घटना, दुईजना घाईते

धनगढी– कैलालीको अत्तरियामा मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाईते भएका छन्।  स्याउलेबाट धनगढी आउँदै गरेको से ३ प ६८३ नम्बरको मोटरसाईकल अत्तरियास्थित सशस्त्र बाहिनी अगाडी रहेको कल्भर्टबाट खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले मोटरसाईकल चालक धनगढी उपमहानगरपालिका बस्ने योगेश बिष्ट र मोटरसाईकलमा सवार राजेश चौधरी घाईते भएका छन्।

घाईते दुवै जनाको पदमा अस्पतालमा उपचार भईरहेको छ। मोटरसाईकलमा तीन जना सवार रहेको भएपनि पछाडी बसेका गणेश धामीले हाफ फालेकाले उनलाई कुनै चोटपटक नलागेको प्रहरीले जनाएको छ। 
 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।