२०८३ जेष्ठ १४ बिहीबार
२०८३ जेष्ठ १४ बिहीबार

बैतडीका नव उदयमान गायक जसले गाए १७ वर्षको उमेरमै ४ वटा र्याप गीत ।

कञ्चनपुर – १७ वर्षको उमेरमै ४ वटा र्याप गीत निकाल्न सफल गायक प्रकाश भट्ट अर्थात् फेसबुकमा False Dream भनेर चिनिने उनको जन्म सुदूरपश्चिम को बैतडी जिल्ला दशरथचन्द नगरपालिका वार्ड नम्बर 1 मा भएको हो । उनी एक सामन्य घर परिवार र सामान्य शिक्षामा हुर्केका व्यक्ति हुन् । उनले आफै सिर्जना गरी र आफ्नै आवाजमा आज सम्म ४ वटा गीत बजारमा ल्याएका छन् । उनले
कस्तो तिम्रो साथ , सानी ,कोरोना मा आधारित गीत आस्था र अहिलेको समय अनुकुल गीत वर्षात बजारमा ल्याएको बताएका छन् । आर्थिक अभावले ठूलो स्टुडियोमा जान नपाएको उहाले बताउनु भयो । कतै बाट अवसर पाए गाउने उनी अझै अगाडि जान सक्ने बताउँछन् ।
उनका गीतहरु –
वर्षात : https://youtu.be/-yd0Myss6yM
आस्था : https://youtu.be/JZcLPh_fB5A
सानी : https://youtu.be/sGIZUCasa-s
कस्तो तिम्रो साथ : https://youtu.be/WbVjiNO-ilc

गीत हेरेर प्रतिक्रिया को आसा पनि गरेको उहाले बताएका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।