२०८३ जेष्ठ १४ बिहीबार
२०८३ जेष्ठ १४ बिहीबार

नेसन्स लिगमा नेदरल्यान्ड्समाथि इटालीको जित

काठमाडौँ । युइएफए नेसन्स लिग अन्तर्गत इटालीले नेदरल्यान्ड्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा इटालीले नेदरल्यान्ड्सलाई १(० गोल अन्तरले पराजित गरेको हो ।

इटालीको जितमा निकोलो बरेल्लाले खेलको निर्णयाक गोल गरेका हुन् ।

यो जितपछि समुह १ मा इटालीको २ खेलमा ४ अंक भएको छ भने नेदरल्याण्डसको २ खेलमा ३ अंक रहेको छ । त्यस्तै यस समुहमा पोल्याण्डको २ खेलमा ३ र बोसनिया हर्जगोभिनाको २ खेलमा १ अंक रहेको छ ।

अब नेसन्स कप अन्तर्गत अर्को महिना इटालीले पोल्याण्डसँग खेल्ने छ भने नेदरल्यान्ड्सले बोसनियासँग खेल्ने छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।