२०८३ बैशाख २४ बिहीबार
२०८३ बैशाख २४ बिहीबार

सचेतना मुलक कार्यक्रम गरि मनायाे भागेश्वरले निजामति सेवा दिवस

दिपकराज भट्ट /डडेल्धुरा ( भागेश्वर ) – हरेक बर्ष भदाै बाईस गतेका दिन मनाईने निजामति सेवा दिवस मनाईन्छ । विगतका बर्षहरुमा विशेष कार्यक्रम का साथ मानाईने याे दिवस यस पटक भने काेराना भाईरस ले गर्दा असर पारेकाे छ ।

आज भागेश्वर गाउपालिकाले निजामती सेवा दिवसकाे अवसर काेराना सम्बन्धि जनचेतना लगायतका कार्यक्रम गरेर मनाएकाे छ ।

 

आज गाउँपालिकाकाे आयाेजनामा दिवसकाे अवसरमा बगरकाेट ताल सरसफाइ गरेकाे , काेराना सम्बन्धि व्यानर स्थापना, व्याडम्यान्टिन खेलकाे आयाेजना गरकाे ( विजेयता वडा-४ का सचिव हेमन्त राना र सहायक लेखापाल वीर बहादुर मल्लले ट्रफि पाएका हुन , गाउँपालिका परिसरमा वृक्षारोपण गरेकाे , व्यापारी, बैंक ,प्रहरी चाैकि लाई माक्स सेनिटाईजर वितरण गरेकाे र हन्डिफाेर प्रतियाेगिता ( विजेयता – कृषि शाखा प्रमुख दान बहादुर बिष्ट ) गरेकाे गाउँपालिकाका प्रमुख हर्ष बहादुर राेकाले जानकारि दिनुभएकाे छ ।

कार्यक्रममा गाउँपालिकाका कर्मचारी , बगरकाेट प्रहरी चाैकि , सानिमा बैक,जनप्रतिनिधि र स्थानिय काे सहभागिता रहेकाे थियाे ।

No description available.

No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।