२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

कञ्चनपुरमा हतियारसहित एक युवक पक्राउ

कञ्चनपुर । कञ्चनपुरको बेलौरीबाट हतियार सहित एक जना युवक पक्राउ परेका छन । सशस्त्र प्रहरीले बेलौरी नगरपालिका वडा नम्बर १० भुडा बस्ने २४ वर्षीय खुसी राम चौधरीलाई हतियार सहित पक्राउ गरिएको जनाएको छ ।

पक्राउ परेका चौधरीको साथबाट एक थान कटुवा पेस्तोल र २ राउन्ड गोली समेत बरामद गरेको सशस्त्र प्रहरी बल बिओपी भुडाका सशस्त्र प्रहरी सहायक निरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।

पक्राउ परेका चौधरीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीको जिम्मा लगाइएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।