२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

एक वर्षका बच्चाले खेल्दाखेल्दै जब जिउँदै सर्प निलेपछि…

भारतमा एक वर्षका बच्चाले खेल्दाखेल्दै जिउँदै सर्प निलेका छन्। भारतको उत्तर प्रदेशको बरेली जिल्लामा यो अचम्मको घटना भएको हो।टाइम्स अफ इन्डियामा प्रकाशित खबरअनुसार धर्मपाल नाम गरेका किसानका एक वर्षीय छोराले ६ इन्च लामो करेत सर्पको बच्चा निलेका हुन्।

खेलिरहेका ती बच्चाको मुखमा उनकी आमाले जब केही वस्तु देखिन् तब हतपत तानिन्। निकालेर हेर्दा त्यो वस्तु जिउँदो सर्प पाइन्।

त्यसपछि उनका बुबा ती बच्चा र सर्प लिएर अस्पताल पुगे। इमर्जेन्सी स्वास्थ्य अधिकारी डा‍। हरिश चन्द्रलाई छोराले सर्प निलेको जानकारी लिँदै मरेको सर्पको बच्चा टेबलमा राखे।त्यसपछि हतपत ती बालकलाई इमर्जेन्सी वार्डमा भर्ना गरियो।

डाक्टरले त्यो सानो सर्प करेतको बच्चा भएको बताए। तर समयमै उपचार गरिएका कारण बच्चा खतरामुक्त भएको अस्पतालले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।